उपनिर्वाचन : आयोगको सहमतिबिना प्रचारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्न नपाइने
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उम्मेदवार र दलका नेता कार्यकर्तालाई हेलिकोप्टर...