२५ कार्तिक २०७९, शुक्रबार
निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरको व्यवस्था गर्न माग
काठमाडौँ । मंसिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी हेलिकोप्टरबाट पुर् याउने व्यवस्था गर्न माग गरिएको छ। लिमी जाने...