श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौँ । भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाक्लो हुस्सुका कारण हेलिकोप्टर...