९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीमा प्रभावकारी प्रशिक्षण भएमात्र शान्ति सुव्यवस्थाः महानिरीक्षक अर्याल

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीमा प्रभावकारी प्रशिक्षण भएमात्र शान्ति सुव्यवस्था राम्रो हुने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधवार आयोजित ‘आर्थिक वर्ष २०७४/०७५ को नेपाल प्रहरीको तालिम योजना निर्माण’सम्बन्धी दुई दिवसीय गोष्ठीको समापन कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको उल्लेख गरे । उनले भने, “सिकाइबाट नै प्रशिक्षणको उत्कृष्टता झल्कने हुँदा विगतको मनस्थितिलाई परिवर्तन गरी तालिमको स्तरोन्नतितर्फ ध्यान दिनुपर्छ ।”

महानिरीक्षक अर्यालले नेपाल प्रहरीले यस आर्थिक वर्षलाई प्रशिक्षण वर्षका रुपमा मनाउने निर्णय गरेको भन्दै आगामी वार्षिक प्रशिक्षण योजना निर्माणका लागि गोष्ठीमा भएका छलफलले पहिचान गरेको सुधारका क्षेत्र, आवश्यक स्रोतसाधनको उपलब्धतातर्फ सङ्गठनका तर्फबाट समयमै आवश्यक नीतिगत तथा व्यवस्थापकीय सहयोग गर्न सम्बन्धित विभागलाई निर्देशन दिए । रासस

प्रतिक्रिया दिनुहोस