९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख आयुक्तद्वारा निर्वाचन कार्यालय निरीक्षण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गरेका थिए । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवलाई उम्मेदवारी दर्ताका लागि सहज एवम् व्यवस्थित गराउन आग्रह गरेका थिए ।

निर्धारित समयसीमाभित्र उम्मेदवारी दर्ता गराउन लाम बसेकालाई सहज वातावरण बनाउन निर्देशन दिँदै डा. यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको प्रतिक्रिया दिएका थिए । उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।

निर्वाचनमा खटिएका कर्मचारीले मध्याह्न ३ बजेपछि उम्मेदवारी दर्ता गराउनेको भिड लागेकाले आफूहरु बढी व्यस्त हुन् परेको प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस