११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको कार्यशैलीमा परिवर्तन आएन– मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौँ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गरेका छन् ।

नेपाल पारबहन तथा गोदाम व्यवस्था क. लि. को ४७ औँ वार्षिकोत्सवको शुक्रबार उद्घाटन कार्यक्रममा मन्त्री विश्वकर्माले कार्य सम्पादनमा हुने ढिलासुस्तीले सरकारको अनुदानमा सञ्चालन भएका अधिकांश संस्थाले अपेक्षाकृत लक्ष्य पूरा गर्न नसकेको उल्लेख गरे ।

मुलुकको भौगोलिक अवस्थाका आधारमा सन्तुलित व्यापार नीति बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “संविधान कार्यान्वयनका लागि करिब ३०० ऐन, नियम, निर्देशिका, कार्यविधि बन्ने क्रममा छ । केही शक्तिशाली व्यक्तिले आफू अनुकूल ऐन, नियम बनाउन चाहेका छन्, त्यसको विरोध गर्नुपर्छ ।”

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वाणिज्य क्षेत्रले अवलम्बन गर्ने राम्रा नीतिका कारण मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गरे ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, पूर्वसचिव सुरेशमान श्रेष्ठ, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष भीमबहादुर रावल, नेपाल कार्गो व्यवसायी संघका अध्यक्ष प्रकाशसिंह कार्की लगायतले समयसापेक्ष जनशक्ति व्यवस्थापन गरी संस्थाले निजी क्षेत्रभन्दा राम्रो र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पुरुषोत्तम ओझा तथा महाप्रबन्धक कुमार केसीले सरकारी संस्थामध्ये सो संस्था नाफामा सञ्चालित रहेको जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस