१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरोजगारमूलक शिक्षा पहिलो प्राथमिकतामा : अध्यक्ष दाहाल

अ+ अ-

धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताएका छन् ।

धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै उनले भने, ‘शैक्षिक बेरोजगार उत्पादन गर्ने अहिलेको शिक्षा प्रणालीलाई अन्त्य गरी स्वरोगारमूलक शिक्षा प्रदान गर्ने नीति सरकारको छ ।’

अध्यक्ष दाहालले प्राविधिक शिक्षामार्फत नै मुलुकको विकास र समृद्धि गर्ने बताउँदै व्यावसायिक शिक्षा प्रदान गर्ने गरी प्राकृतिक सम्पदाको प्रयोग गर्ने शिक्षाका रुपमा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस स्थापना भएकोमा खुशी व्यक्त गरे ।

आगामी वैशाख ९ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरी नेपाल कम्युनिष्ट पार्टी बन्ने छ, उनले भने, ‘समाजवादको लक्ष्य सम्म पुग्न समृद्धिको बाटो सहज बनेका कारण अब विकास र सुशासनको युग स्थापित गरी सामाजिक न्यायका माध्यमबाट समाज परिवर्तन गर्न सरकारको जिम्मेवारी बढेको छ ।’

कृषि तथा विज्ञान विश्वविद्यालयमा सञ्चालित पशु विज्ञान, कृषि विज्ञान र वन विज्ञान मध्य सेमेस्टर प्रणालीअन्तर्गत चारवर्षे कृषि विज्ञानअन्तर्गतको बिएस्सी कृषिएजीको पहिलो वर्षको कक्षा सुरु भएको छ ।

क्याम्पस सञ्चालनका लागि पाख्रिबास नगरपालिकाका स्थानीयले १०५ रोपनी जग्गा दान गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस