१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान तथा प्रविधिसँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

लोक सेवा तयारी
अ+ अ-

१. साउदी अरेवियाको नागरिकता प्राप्त पहिलो रोबट सोफिया लाई १९ अप्रिल २०१५ मा एक्टिभेट गरिएको थियो भने उक्त रोबटको निर्माण कुन कम्पनीले गरेको थियो ?

A. Kawasaki Robotics
B. Foxconn Robotics
C. ABB Robotics
D. Hanson Robotics

२. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने SIS को पुरा रुप के हो ?

A. Special Information System.
B. Social Networking Information System.
C. Specific Information System.
D. Subjective Information System.

३. बहुचर्चित ईन्टरनेट वेवसाईट Yahoo.com का सँस्थापक को हुन् ?

A. Chad Hurley, Steve Chen, and Jawed Karim
B. Jerry Yang and David Filo
C. Brian Acton and Jan Koum
D. माथिका मध्ये कुनैपनि होईनन् ।

४. वायुमण्डलमा सबैभन्दा बढी पाईने ग्यास नाईट्रोजन हो भने सो ग्यासका आविष्कारकको पुरा नाम के हो ?

A. विलियम रदरफोर्ड
B. विलियम्सन रदरफोर्ड
C. डेनियल रदरफोर्ड
D. जेम्स रदरफोर्ड

५. चर्चित एपोलो अभियानको घोषणा गर्ने अमेरिकि राष्ट्रपति को हुन् र उनले कहिले सो अभियानको घोषणा गरे ?

A. जोन एफ केनेडी, सन १९६१
B. जोन एफ केनेडी, सन् १९६३
C.  रोनाल्ड रेगन, १९६१
D. रोनाल्ड रेगन, १९६३

६. ईन्टरनेटमा सबैभन्दा लोकप्रिय रङ्ग कुन हो?

A. निलो
B. हरियो
C. सेतो
D. कालो

७. चर्चित Crypto currency बिटक्वाईनको आधारभूत एकाईलाई के भनिन्छ ?

APeso

B. Coinbase

C. block chain

D.   Satoshi

८. प्राय पहिलोपटक गर्भ बस्दा महिलाहरुलाई वाकवाक लाग्ने अवस्थालाई विज्ञानको भाषामा के भनिन्छ ?

A. Evening Sickness

B. Morning Sickness

C. Parkins Sickness

D. Pregnency Syndromes

९.मानव शरीरको विकासका लागि आवश्यक विभिन्न भिटामिनहरुमध्ये कुन भिटामिनमा कोबाल्ट तत्व पाईन्छ ?

A. भिटामिन B6

B. भिटामिन K

C. भिटामिन B12

D. भिटामिन E

१०.निर्वाचनको बेला दोहोरो मतदान गर्नबाट रोक्न मतदाताहरुको नङमा लगाईने मसीमा कुन रसायनको प्रयोग गरिन्छ ?

A. सिल्भर नाईट्रेट

B. सिल्भर ब्रोमाईड

C. पोटासियम डाईक्रोमेट

D. पोटासियम परम्याग्नेट

उत्तरहरुः

1 D 6 A
2 A 7 D
3 B 8 B
4 C 9 C
5 A 10 A

प्रस्तुतीः
–भोजराज भट्ट
–केदारप्रसाद खतिवडा

यस अघिका श्रृंखला हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस ।

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस