२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशका मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

हिउँदयाममा शीतलहर र हिमपातजस्ता प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सातै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले सम्भावित क्षति घटाउन अपनाउनुपर्ने तयारीबारे ध्यानाकर्षण गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हिउँदमा तराईका जिल्लाहरूमा शीतलहर र हिमाली भागमा हिमपातजस्ता प्राृकतिक प्रकोपका साथै डढेलो एवं आगलागीका घटना हुने गरेकोले आइपर्ने विपद न्यूनीकरणको पूर्वतयारीमा जुट्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरका अनुसार प्राकृतिक विपदबाट हुनसक्ने मानवीय र गैरमानवीय क्षति न्यूनीकरण गरी प्रभावित क्षेत्रमा जनतालाई तत्काल उद्धार, राहत तथा पुनःस्र्थापनाका लागि तयारी अवस्थामा रहन लिखितरुपमै ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा उप प्रधानमन्त्री एवं रक्षा मन्त्री गृह मन्त्री, माननीय वन तथा वातावरण मन्त्री, प्रधानमन्त्री ज्यूका प्रमुख सल्लाहकार, प्रधान सेनापति, रक्षा सचिव, गृह सचिव, वन सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव, प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुखलगाएतको सहभागिता रहेको थियो ।