१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाटक ‘लिलामे माइलो’ रुचिमा

अ+ अ-

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित नाटक ‘लिलामे माइलो’ को हालसम्म ५ हजारले अवलोकन गरेका छन् ।

गत मङ्सिर १४ गतेदेखि शुरु भएको नाटकमा हालसम्म ९७ पटक नाटक मञ्चन गरिएको र दैनिक ८० देखि ८५ जनाले अवलोकन गरिरहेका नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए । अहिले बनिरहेका अन्य नाटकभन्दा सो नाटक भिन्न विषयवस्तुमा बनाइएको उनले बताए ।

नाटक यही पुस ७ गतेसम्म बुधबारबाहेक साढे चार बजेबाट सञ्चालन भइरहेको र बिदाको दिन दिउँसो १ बजेबाट मञ्चन भइरहेको छ । सो नाटक मगर समुदायको कथावस्तुलाई लिएर बनाइएको छ । कुञ्ज नाटक घरको प्रस्तुति र गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक प्रभाकर न्यौपाने तथा नाट्य रुपान्तरण राज थापा काउचाले गरेका छन् ।

सो नाटकमा सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी(जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई(गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), वीरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), सङ्गीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले) र पारुहांग राई (बनकाँडे) कलाकार छन् ।

प्रतिक्रिया दिनुहोस