रौतहट । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनमा गौर नगरपालिका-१ स्थित शिवालय मन्दिर पेरिमिटर भित्र सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरु र सामुदायिक प्रहरी सेवा केन्द्र गौरका कर्मचारी तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।