२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर नगरपालिकाको आफ्नै बस सेवा सुरु

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिकाले बस सेवा सञ्चालन गरेको छ । नगर क्षेत्र भित्र सञ्चालन हुने बस सेवाको आइतबार नगर प्रमुख सिताराम जोशीले उद्धघाटन गरेका छन् । नगरपालिकाले आफ्नै स्रोतमा सञ्चालन हुने उक्त बस दिपायलदेखि रडुवासम्म सञ्चालन हुने शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए।

नगरपालिकाले २ वटा बस सञ्चालनमा ल्याएको हो । नगरवासीको समस्या र आश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले बताए ।

मेयर जोशीले भने ‘यहाँका नगर क्षेत्रका जनतालाई स्थानीय यातायातको निकै समस्या थियो हामीलाई अब विश्वास छ नगर क्षेत्रको यातायातका लागी नगरवासीलाई सुविधा हुनेछ ।’ ५६ लाख ६० हजारको लागतमा बस खरिद गरिएको शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए ।