जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – १० जोड्ने तिला नदीमाथि निर्माणाधीन पक्की पुल । अब पुल निर्माण भएपछि नगरपालिका दशैँ वडामा यातायातको पहुँच आउने भएको छ । तस्वीर मानदत्त रावल, जुम्ला, रासस