कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ऐरीस्थित महाकाली नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दै स्थानीय मजदूर । आर्थिक अवस्था कमजोर भएका स्थानीयवासीले नदीजन्य वस्तु उत्खन्नबाटै जीविका चलाउँदै आएका छन । तस्बीरः शेरबहादुर सिंह