२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ पत्रकार गौतमको निधन

अ+ अ-

काठमाडौं । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित थिए । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौंबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिएका थिए। काठमाडौं शाखाबाट उनी महासङ्घको केन्द्रीय पार्षद रहेका थिए ।

लाजिम्पाटमा बस्दै आएका उना एक छोरा र श्रीमती छन्। यसै वर्ष उनी प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए। उनको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौं शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको अध्यक्ष बिडारीले बताए ।