९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगामा आगलागी हुँदा दुई घर जलेर नष्ट, पन्ध्र लाखको क्षति

अ+ अ-

ओखलढुंगा । ओखलढुंगामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

सिद्धिचरण नगरपालिका–१ तलुवामा मंगलबार भएको आगलागीमा शिवमाया पुलामी र भीमबहादुर मगरको घर जलेर नष्ट भएका हुन् ।

शिवमायाको पालीबाट सुरु भएको आगोले दुई घर तथा १५ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको स्थानीय ले बताए।

आगलागी पीडित आफन्तकोमा शरण लिएर बसेका छन् भने नगरपालिका रेडक्रसलगायतका संस्थाले राहत उपलब्ध गराएको छन्।

यसअघि सिद्धिचरण नगरपालिका–१ मा भएको आगलागीमा ७ घर जलेका थिए।

त्यस्तै, मोलुङ गाउँपालिका–२ महभीरमा लागेको आगो भने मंगलबार नियन्त्रणमा आएको छ।

उपभोक्ता, स्थानीय, प्रहरी तथा वनका कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।

हावाहुरीका कारण आगलागीको जोखिम बढेको जिल्ला वन कार्यालयले जनाएको छ।