काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेल्ने ७ जनालाई प्रकाउ गरेको छ ।
प्रहरीले यही चैत २३ गते १६:३० बजे टोखा नगरपालिका-९ स्थित होटल ईलाम हाईवेमा जुवातास खेलिरहेको अबस्थामा होटल संचालिका झापाकी सरस्वती लिम्बु सहित ७ जनालाई नगद १ लाख २२ हजार ३ सय २५ रूपैया सहित नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।






