२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं महानगरपालिकाभित्र राति दश बजेसम्म गाडी चल्ने

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र राति दश बजेसम्म गाडी चल्ने भएको छ । महानगरपालिकाले सार्वजनिक यातायातका साधन अब देखि राति दश बजेसम्म अनिवार्य सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाको चौथो नगर अधिवेशनले स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५ अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने सवारी साधन बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र अरु महिना ५ बजेदेखि १० बजे सम्म सार्वजनिक यातायात सञ्चालन गरिने छन् ।

आबको १५ दिनभित्र ऐन प्रमाण्ीकरण भई राजपत्रमा प्रकाशित भएपछि राती १० बजेसम्म अनिवार्यरुपमा यातायात सञ्चालनमा आउने महानगरपालिकाले जनाएको छ ।