२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाई सरे उपराष्ट्रपति

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति नन्द बहादुर पुनः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सरेका छन् ।

गैह्रीधाराको सरकारी निवासमा बस्दै आएका पुनः अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् ।

सरकारले भदौ २१ गते समाज कल्याण परिषद्लाई त्यहाँबाट बाल कल्याण समितिको भवनमा सार्ने र समाज कल्याणमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय गरेको थियो। चन्दा तथा दानबाट बनाइएकोले समाज कल्याणको भवन सार्ने सरकारी निर्णयको चौतर्फी विरोधसमेत भएको थियो ।

वातावरण मैत्री बनाउन हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रिन हाउस’ नामकरण गरिएको छ ।

४५ कोठे यो भवनमा निवास र कार्यालय रहने छ ।

मर्मतको काम अझै नसकिएकोले कार्यालय सर्न अझै केही दिन लाग्ने भएपछि निवासको भने सम्पूर्ण कार्य सकिएकोले बुधवारदेखि नै सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।