९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियाका राजदूतबाट ओहदाको प्रमाणपत्र प्रस्तुत

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कम्बोडिया अधिराज्यका गैरआवासीय राजदूत उङ सिनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । नेपाल र कम्बोडियाबीच सन् १९७५ अप्रित १८ गते कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थिए । राजदूत उङलाई लाजिम्पाटस्थित साङ्ग्रिला होटलदेखि शीतल निवाससम्म बग्गीमा सवार गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली यही वैशाख ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्दै छन् । अहिले कम्बोडियामा होटल तथा विभिन्न संघसंस्थामा कार्यरत नेपालीको सङ्ख्या ३०० को हाराहारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस