१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

अ+ अ-

डोटी । नेपाल प्रेस युनियन डोटीशाखाले २८ औं स्थापना दिवसका अवसरमा सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

युनियनले सोमबार विहान डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्य पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना फरक क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हो ।

फरक क्षमताका बालबालिकाहरुको शैक्षिक स्तरमा सहयोग पुगोस् भन्दै युनियनले शैक्षिक सामाग्री हस्तान्तरण गरेको प्रेश युनियन डोटीका अध्यक्ष प्रकाश वमले जानकारी दिए । यस्ता फरक क्षमता भएका बालबालिकाका लागि तीनै तहको सरकाले नीतिगत व्यवस्थामा जोड दिनु पर्ने अध्यक्ष वमले वताए ।

उनीहरुलाई औजार बक्स, कापी, कलम, पेन्सिल लगायतका सामाग्री प्रदान गरिएको अध्यक्ष वमले वताए । विगतका दिनहरुमा अन्तरक्रिया, र्‍याली, सभा सम्मेलन गर्दै दिवश मनाउँदै आएको भए पनि यस वर्ष आफुहरुले फरक तरिकाबाट दिवश मनाएको प्रेश युनियन डोटीले जनाएको छ ।

प्रेश युनियनले स्थापना दिवमा फरक क्षमता भएका बालबालिकालाई यसरी शैक्षिक सामग्रि वितरण गरेकोमा भन्दै पद्य पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका निमिक्त प्राध्याना ध्यापक हिक्मत शाहिले धन्यवाद दिएका थिए । शैक्षिक साम्रगि पाउँदा विद्यार्थीहरु खुसी भएका थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा नोपल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य रामहरी ओझा, नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक अध्यक्ष शंकर थापा, प्रेश चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली, प्रेश सेन्टर नेपाल कार्यबाहक अध्यक्ष कर्ण चन्द लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस