११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय (कक्षा १ देखि कक्षा ८ सम्म) मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ । इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् ।

कार्यक्रममा इको सोप नेपालले विद्यार्थीलाई हात धुने तरिकासमेत सिकाएको थियो । इको सोपले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विकट बस्तीको विद्यालयमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक नरेन्द्र लामिछानेले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले विद्यालयमा बालबालिका खाली खुट्टा र फाटेको कपडामा विद्यालय आउन बाध्य रहेका बेला सहयोग प्राप्त भएकामा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिए । उनले विद्यालयमा ७५ प्रतिशत चेपाङ बालबालिका अध्ययनरत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस