२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठग सम्पर्क अधिकृतलाई आजीवन प्रतिबन्ध लगाउने मन्त्रीको उद्घोष

अ+ अ-

काठमाडौँ । कार्यक्षेत्र नै नपुगी सेवा सुविधा लिएर ठगी गर्ने सम्पर्क अधिकृतमाथि आजीवन प्रतिबन्ध लगाउने पर्यटन मन्त्री योगेश भट्टराईले धोषणा गरेका छन्।

त्यस्ता सम्पर्क अधिकृतमाथि आजैदेखि आजीवन प्रतिबन्ध लागेको मान्नोस्, मन्त्री भट्टराईले बुधवार एक कार्यक्रममा भने, तिनीहरूको सूची छिट्टै सार्वजनिक हुन्छ। यसको विकल्प छैन।’

विभागले गएको वसन्त ऋतुमा ९१ कर्मचारीलाई पर्वतारोहण दलसँग समन्वयका लागि खटाएको थियो, जसमध्ये ३७ जना सगरमाथा आधार शिविरमा खटिएका थिए। तर तीमध्ये १५ जनाले त्यहाँ नपुगी भत्ता सुविधा मात्रै लिएको समाचार बाहिर आएको थियो ।

पर्वतारोहण दलमा सम्पर्क अधिकृत भएर खटिँदा राम्रो पैसा पाउने भएकोले कर्मचारीहरू बिच हानाथाप नै चल्ने गर्छ ।

पर्वतारोहणमा खटाइने सम्पर्क अधिकृत आधार शिविरमा एजेन्सी, आरोही र गाइडसँग समन्वय गर्ने, भैपरि आउने कुनै पनि समस्यामा सरकारी निकायलाई जानकारी गराउने तथा तत्काल गर्नुपर्ने निर्णयका लागि खटाइने गरिन्छ ।

पर्वतारोहण नियमावली २०५९ को दफा ११ मा सम्पर्क अधिकृत पर्वतारोही दलसँग फिल्डमा नगएमा मन्त्रालयले काज रद्द गरी नियमावलीअनुसारको सेवा सुविधा फिर्ता गराउन सक्ने प्रावधान रहेको भए पनि उक्त प्रावधानको समेत पालना भएको देखिँदैन ।