१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु

अ+ अ-

मनिला । फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् ।

आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा भएको विमानमा आठ जना विमानभित्र रहेको भनाइहरू आएका छन् यद्यपि यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको स्थानीय विपद् व्यवस्थापन अधिकारी जेफ्रेय रोड्रिगेजले एएफपीसँग बताए ।

रोड्रिगेजले भने, ‘विमानमा यात्रारत सबैजनाको जिवित रहने सम्भावना देखिएको छैन तर पनि विमानमा आठ जना यात्रु रहेको भन्ने अपुष्ट खबरपछि वेपत्ता उक्त व्यक्तिको अवस्थाबारे खोजी भइरहेको छ ।’ उद्धारकर्मीले सात जनामध्ये दुईलाई सख्त घाइते अवस्थामा अस्पताल पठाएको जनाएका छन् भने पाँच जनाको शब घटनास्थलबाट क्षतविक्षत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

पिलिपिन्सका उड्ययन अधिकारीले विमानमा दुई चालकदलका सदस्यसहित छ यात्रु रहेको र विमान मनिलाबाट करिब ५० किलोमिटर टाढा रहँदा राडारसँग सम्पर्कविच्छेद भएको उल्लेख गरिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस