८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराक र सिरियामा अमेरिकी आक्रमण, १८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाले इराक र सिरियाका लडाकु शिविरमा हवाई आक्रमण गरेको छ। आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरेको हो। अमेरिकाले यस घटना पुष्टि गरेको बीबीसीले जनाएको छ।

समाचार संस्था रोएटर्सका अनुसार आइतबार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्छ। आक्रमणमा कम्तीमा १८ लडाकुको मृत्यु भएको इराकका सुरक्षा निकाय तथा लडाकुले रोएटर्सलाई बताएका छन्।

अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौं अमेरिकी सेना तथा इराकका अधिकारी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस