काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत मङ्सिरमा लिइएको आप्रतर्फ लेखा परीक्षण सेवा, प्रशासन सेवा र न्याय सेवातर्फ सरकारी वकिल समूह र न्याय समूह तर्फको नतिजा सार्वजनिक गरेको हो ।