२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ किलो चरेससहित दुई जना पक्राउ

अ+ अ-

धादिङ । प्रहरीले २५ किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई मलेखुबाट पक्राउ गरेको छ । बेनिघाटरोराङ गाउँपालिका–३ मलेखुमा प्रहरीले जाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र ल्याएको चरेससहित दुईजना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का २८ वर्षीय सन्चबहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

लागुऔषध चरेस बोक्न प्रयोग भएको बा४८प ९२२५ नंको मोटरसाइकलसहित प्रहरीले बरामद गरी जिल्ला अदालतमा पेश गरेको छ ।

प्रहरीले मोटरसाइकल जाँच गर्दा जेब्राझोलाभित्र हालेर सानासाना चारपाटे आकारमा प्लास्टिकले बेरेर बिक्री गर्न लैजाँदै गर्दा सो सामग्री भेटेको थियो । यसैगरी प्रहरीले फरार प्रतिवादी सिद्धलेक गाउँपालिका–४ का ५० वर्षीय शिवप्रसाद अर्याललाई बुङचुङबाट पक्राउ गरेको छ ।

जिल्ला अदालतले २०७० साल पुस २३ गतेको फैसलाबमोजिम अर्याललाई लागुऔषध चरेस मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

सोही फैसलाका आधारमा हिजो पक्राउ परेका अर्याललाई आज जिल्ला अदालतको आदेशबमोजिम जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी र्दिए ।