१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन, यस्ता छन् १९ बुँदा !

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले विदेशबाट आउने सबैलाई स्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्न निर्देशन दिएको छ।

आइतबार गृहमन्त्रालयले विदेशबाट नेपाल प्रवेश गर्ने सबैलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

‘होम क्वारेन्टाइन प्रभावकारी भएको नदेखिएकाले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरु प्रवेश गर्दाकै बखत कुन जिल्लाको कुन स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने हो ? प्रवेश पूर्व नै सो को जानकारी लिई सीमा नाकामा कार्यरत स्थानीय निकायहरुले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ’, प्रवक्ता शर्माले भने।

विदेशबाट नेपालमा आउने शंकास्पद नागरिकलाई सुरक्षित तवरले भक्तपुर जिल्लाको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनलाई उपयोग गर्ने व्यवस्था मिलाइएको जानकारीसमेत गृह मन्त्रालयले गराएको छ।

प्रतिक्रिया दिनुहोस