१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदुरद्वारा पाँच सय मजदूरलाई राहत

अ+ अ-

नुवाकोट । कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको छ ।

नगरपालिकाले शनिबार वडा नं ३, ४, ६, ७ र १२ मा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका करीब पाँच सय मजदूरलाई राहत प्रदान गरेको हो । यसअघि वडा नं १ मा पनि राहत वितरण गरिसकिएको छ ।

हालसम्म ६ वटा वडाका ५३६ जनालाई राहत प्रदान गरिएको नगर प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार अन्य वडामा राहतका लागि विपन्न परिवारको नाम संकलन भइसकेको छ ।

नगर क्षेत्रका असंगठित मजदूर र विपन्न परिवारलाई कम्तीमा एक साताका लागि पुग्ने खाद्य पदार्थ उपलब्ध गराइएको छ । संगठित क्षेत्र इँटाभट्टा र कलकारखानाका मजदूरलाई भने सम्बन्धित मालिकले नै काम नभएका बेलामा पनि खाद्य सामग्री दिनुपर्ने नीति बनाइएकाले संगठित क्षेत्रका मजदूरलाई भने नसमेटिएको प्रमुख पण्डितले बताए।

परिवारमा १५ वर्ष उमेरमाथिको परिवार संख्याका आधारमा खाद्य सामग्री प्रदान गरिएको छ । प्रतिव्यक्ति पाँच किलो चामल, एक लिटर तेल, एक एक किलो दाल र नुन तथा दुई साबुन उपलब्ध गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस