२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कसैको पनि आवाज नसुनेको बताएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा जनताहरूसँग भेटघाटका क्रममा नेता सिंहले वर्तमान सरकारले जनता र प्रतिपक्षीप्रति पुरै बेवास्ता गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

यस्तै उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै मुलुकका कयौँ समस्यामा वर्तमान सरकार बेखबर रहेको बताए । उनले भने, ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ, मुलुकका तमाम समस्यामा सरकार बेखबर छ, लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो ।’

नेता सिंहले कोरोना महामारीका बेला सरकार जनता र मुलुकप्रति बेखबर रहेको भन्दै सरकारले कोरोना नियन्त्रणका लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने, ‘कोरोना महामारीको बेलामा सरकारले के गर्‍यो अब यो भनिरहनु परेन, अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन ।’

नेता सिंहले सरकारका गतिविधिबारे अहिले आन्दोलनमा जान सक्ने स्थिति नरहेको बन्दै सरकारलाई आफूहरूले खबरदारी गरिरहेको बताए ।

वर्तमान सरकारले सङ्घीयताको मर्म र भावना अनुसार नीति निर्माणमा चासो नदेखाएको आरोप लगाउँदै संसद् बैठक तत्कालै बोलाएर छलफल गर्नुपर्ने नेता सिंहले बताए ।