१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्र आउँदा ओली रुँदै हिँड्नु भो, अहिले संविधानमाथि प्रहार गरेर हँसाउँदै हिँड्नु भाको छ’

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको बोली र व्यवहार कहिल्यै नमिल्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले केपी ओलीले एकथरी भन्ने र अर्कोथरी गर्दै आएको बताएका छन् । उनले भने ‘ओली जे भन्नु हुन्छ त्यो गर्नु हुन्न, जे गर्नु हुन्छ त्यो बोल्नु हुन्न ।’

आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले शनिबार आफूले जनता हसाँएकामा आपत्ति जनाएको भन्दै र आफू मान्छे मार्दै, विधुवा बनाउन जान नसक्ने भन्दै कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा आफूहरु हाँस्न नसक्ने बताएका छन् ।

‘उहाँले जनतालाई हसाउँनु भएकामा मलाई पीर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौँ । बा-आमा मरेपछि चिन्ता हुन्छ परिवारका सबैलाई । त्यो बेलामा हामी हाँस्न सक्दैनौँ । हामी कमिक गर्न सक्दैनौँ । तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ,’ उनले भने ।

प्रचण्डले संविधानमाथि प्रहार देश स्तब्ध भएको आफूहरु हाँस्न नसक्ने बताएका छन् । उनले ओलीलाई कमिक गर्ने स्वतन्त्रता रहेको पनि बताए ।

उनले थपे, ‘गणतन्त्रको उत्सवमा हामी नाच्दा तपाईं रुँदै हिँड्नु भएको थियो । आज संविधानमाथि प्रहार गर्दा देश स्तब्ध छ, तपाईं हाँस्दै हिँड्नु भएको छ । तपाईंको उल्टो खोपडी देखेर भाव व्यक्त गरेको मात्रै हो । जति कमिक गर्न चाहनु हुन्छ गर्नुस् । स्वतन्त्रता छ । तपाईंको कमिक जोकरले देखाएको जस्तो मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस