काठमाडौँ । नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई डिएसपी(प्रहरी नायव उपरीक्षक) बढुवाका लागि सिफारिस गरिएका छन् ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको आइतबार बसेको बैठकले सिफारिस गरेको हो ।