काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा रोजगार संयोजकको लागि दरखास्त आह्वान गरिएको छ ।
रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार संयोजकको पदपूर्तिका लागि नगरपालिकाले विज्ञापन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नगरपालिकाको कार्यालयमा आवेदन दिनुपर्ने छ ।
सूचना :







