१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज रुरु जलविद्युतको आईपीओ बाँडफाँड

अ+ अ-

काठमाडौँ । रुरु जलविद्युतको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कान (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान साढे ८ बजे कम्पिनीको आईपीओ बाँडफाँड हुने जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता सेयर माग भएको छ । कम्पनीले चैत २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता १२० रुपैयाँ दरका ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वासाधारणका लागि बिक्री खुला गेरको थियो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार ३ लाख ७९ हजार १६७ कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ३७ हजार ९१६ जनालई १० कित्ता र जसमध्ये ७ जनालाई थप एक कित्ता भागमा आउँछ । बाँकी १६ लाखभन्दा बढी करिब ९८ प्रतिशत लगानीकर्ताको हात खाली हुने प्रारम्भिक तथ्यांकले देखाउँछ । यस आधारमा कम्पनीको सेयर १०० जनामा ९८ जनाले नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस