१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीमाटी तरकारी बजार आजदेखि बन्द

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।

समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधवारदेखि बन्द हुने छ ।’

थोक बजारमा प्याकेजिङ गरेर भने विक्री वितरण गर्न पाइन समितिले जनाएको छ । यसअघि बिहान ३ बजेदेखि ९ बजेसम्म बजार खोल्न दिइएको थियो ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस