२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्य योजनाका लागि साढे १४ अर्बको सहमति, करार कर्मचारीको तलबमा ५० लाख निकासा

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड-१९ स्वास्थ्य क्षेत्र द्रुत कार्य योजना कार्यान्वयन गर्न १४ अर्ब ४६ करोडको सहमति प्रदान गरेको छ ।

मन्त्रालयले कोभिड प्रयोजनका लागि २०७७ फागुन-२०७८ असार कार्यान्वयन गर्न सो रकम निकास दिएको हो ।

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका करार कर्मचारीको तलबका लागि पनि ५० लाख निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको लागि ५३ लाख १६ हजार पाँच सय १८ रुपैयाँको पाँच लाख १६ हजार सात सय ४५ मेडिकल उपकरणहरू र १६ करोड ६० लाख १३ हजार नौ सय ८२ रुपैयाँको औषधी भन्सारबाट पैठारी भएको छ । आयात गरिएका मेडिकल उपकरणहरूमा ६० डिजिटल इन्फ्रारेड थर्मोमिटर, पाँच लाख १६ हजार दुई सय ८० फेस मास्क, १० अक्सिजन सिलिन्डर र तीन सय ९५ मेडिकल सर्किजल फर्निचर रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत २४ घण्टामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला र नेपालगञ्ज विमानस्थलवाट विभिन्न वायुसेवाले ९३ आन्तरिक उडान भरी जम्मा १४४ संख्या यात्रुको उद्धार गरिएको छ। कूल उडानमध्ये मेडिकल उद्धारको उडान संख्या ४१ रहेको छ ।

साथै चीनवाट प्राप्त भएको अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट लिई नेपाल वायूसेवा निगमको कार्गो उडान आरए ४२५१बाट आज दिनको ३ः२६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शर्माले जनाएका छन् ।