२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०५० सम्म नेपाललाई कार्बन तटस्थ मुलुक बनाउने राष्ट्रपतिको घोषणा

अ+ अ-

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्सर्जनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको बताएकी छिन् ।

दक्षिण कोरियाको आयोजनामा आइतबारदेखि सुरु भएको हरियाली विकास तथा विश्व लक्ष्य(पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

सोमबारसम्म चल्ने उक्त सम्मेलनलाई विश्वका नेताहरूले भर्चुअलरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनरुत्थान कार्यक्रम महत्त्वपूर्ण हुने भनाई राखेकी राष्ट्रपति भण्डारीले जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कुरामा जोड दिएकी छिन् ।

जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने उद्देश्य रहेको उक्त सम्मेलनमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय सङ्गठनका २१ जना प्रमुख सहभागी रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।