८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशसभा बैठक बस्नुअघि कोरोना परीक्षण

अ+ अ-

मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ ।

बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।

सभामुख, उपभामुख तथा मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभाका सदस्यहरुको कोभिड एन्टिजेन परीक्षण गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । उनका अनुसार एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट प्राप्त भएकाहरु मात्र बैठकमा सहभागि हुने अनुमती दिइनेछ ।

आजको प्रदेशसभा बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

उनका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा धन्यवाद ज्ञापन गर्ने र ५ वटा विषयगत समितिहरूको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस