१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमा कर्मचारी हेरफेर, सूचना केन्द्रको निर्देशकमा पुनः सुनिल शर्मा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको हेरफेर गरेको छ ।

मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा तानेर केन्द्रमा पुनः सुनिलकुमार शर्मालाई पठाएका छन् ।

विश्व महामारी कोभिड-१९ मा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उनलाई विभागमा तानेका थिए । लामो समय केन्द्रमा रहँदा करोडौँ रकम सेटिङमा एजेन्सीलाई बाँडेको आरोप लाग्दै आएका शर्मा ठुलै लाइन मिलाएर पुनः केन्द्रमा गएको चर्चा विभागमा छ ।

सम्बन्धित समाचार: तीन सह सचिवको हेरफेर, जिम्मेवारी निर्वाह गर्न नसकेपछि विभाग तानिए सूनील

राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिएका छन् । उनलाई केही दिनअघि मात्रै कान्तिबाट ट्रमामा सारिएको थियो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अनकन विकृतिहरू देखिँदै आएका छन् । कुशल व्यवस्थापनकै कारण कर्मचारी समायोजनको भद्रगोल होस् या जनताका लागि औषधि तथा उपकरण खरिदमा होस् जहिल्यै प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस