१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनको आदेशबारे अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरद्वारा जारी आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले आज एक आदेश जारी गर्दै कोभिड-१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले अनावश्यक रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने/नगराउने भनेको थियो । तर कतिपय मिडियाले कोभिड-१९ नफैलियोस् भन्ने हेतुले अनावश्यक भिड नगरी दिन अनुरोध गरेको कुरालाई अतिरञ्जित बनाउँदै आम नागरिकलाई सरकारप्रति नै नकारात्मक भाव पैदा गराउने गरी समाचार सम्प्रेषण भएकोले मन्त्रालयले विज्ञप्ति नै जारी गरेर स्पष्ट पार्नु परेको गृहका एक अधिकारीले बताए ।

कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको र केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढी रहँदा चाँडबाँडमा थप सङ्क्रमण नबढोस् भन्नका लागि सरकारले आवश्यकता सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । साथै जिल्ला प्रशासन कार्यालयहरूले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार(मन्त्रिपरिषद्) को निर्णय, सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएका अधिकार प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस