७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली स्टिकर प्रयोग गर्ने त्रिस्टल बोटलर्स र माउन्ट एभरेस्ट डिस्टिलरीविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने २ कम्पनी र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ स्थित मदिरा उत्पादन गर्ने क्रिष्टल बोटलर्स प्रा.लि. र माउन्ट एभरेस्ट डिस्टिलरी कम्पनीविरुद्ध मुद्दा दायर भएको छ ।

क्रिष्टलका सञ्चालक फुलसिंह क्षेत्री र माउन्ट एभरेस्टका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठसहित १० जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

विभागले उनीहरुविरुद्ध कुल ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो रकम माग दाबी गर्दै सोमबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ । विभागका अनुसार यी दुई कम्पनीले जारी भएको सक्कली अन्तःशुल्क स्टिकरको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क स्टिकर बनाएर राजश्व छली गरेका थिए । उनीहरूबाट त्यस्ता नक्कली नम्बरका स्टिकर बरामद भएको र भन्सार कार्यालयबाट जाँच पास भएको भन्दा बढी परिमाणमा माल वस्तु भेटिएको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

विभागले क्रिष्टल बोटलर्स प्रा.लि.का अर्का सञ्चालक प्रदीप क्षेत्री तथा माउन्ट एभरेस्ट डिस्टिलरीकी सञ्चालक प्रतिभा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ । नक्कली स्टिकर कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ, मोहमद साहिद अन्सारी, अमानत अलि, राजा कशौधन भनिने विनय कशौधन, हरिप्रसाद पौडेल, कुल बहादुर पण्डित विरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस