१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीपी प्रतिष्ठानका पदाधिकारीको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीका पक्षमा आज (बुधबार) अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रतिष्ठानका पदाधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको पदाधिकारीकातर्फबाट बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिएका हुन् ।

अधिवक्ता भट्टराईका अनुसार अदालतले दुवै पक्ष राखेर छलफल गर्न विपक्षीलाई पनि बोलाउन आदेश गरेको छ । यस्तै, अब स्वास्थ्य मन्त्रालयबाट प्रतिष्ठानमा पठाइएका डा. श्यामसुन्दर यादवको सट्टामा हाललाई प्रतिष्ठानका पदाधिकारीलाई नै काम गर्न दिनु भन्ने आदेश उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै सरकारले दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र पदअनुसारको काम, कर्तव्य अधिकार प्रयोग गर्न वीपी प्रतिष्ठानका पदाधिकारीहरुले पाउने भएका छन् ।

सरकारले प्रतिष्ठानका उपकुलपति, डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा डा. गौरीशंकरलाई गत पुस ३० गते काम गर्न रोक लगाउँदै स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियत दिएर पठाएको थियो ।

सरकार र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति गिरी र अस्पताल निर्देशक साहले पुस २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस