काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार (आज) २:३० बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।
आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।
सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस







