काठमाडौँ । संसद् भवन बानेश्वरमा मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तयारी भएको स्रोतले बतायो ।
एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको स्रोतले बतायो ।