९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियस्तरमा कुनै पार्टीसँग निर्वाचनमा तालमेल गर्दैनौँ : भट्टराई

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । राष्ट्रियस्तरमा एमालेको कुनै पार्टीसँग तालमेल नहुने भट्टराईले स्पष्ट पारे ।

आज (सोमबार) पार्टीको पोलिटब्यूरो बैठक सुरु हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै सचेतक भट्टराईले यस्तो बताएका हुन् ।

उनले पोलिटब्यूरोको बैठक आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनावमै केन्द्रित हुने जानकारी दिए ।

सम्भावित तालमेलका विषयमा सोधिएको प्रश्नमा भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै लड्छ ।’

उनले स्थानीय आवश्यकताअनुसार कतिपय स्थानीय तहमा तालमेल र सहकार्य भने हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस