९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो पटक विपन्‍न लक्षित छात्रवृत्ति फाराम भर्न अनुरोध

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थीहरुलाई तेस्रो पटक विपन्‍न लक्षित छात्रवृत्ति फारम (पीएमटी) भर्न अनुरोध गरेको छ ।

आ।व। २०७८र०७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्‍न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीको पीएमटी फाराम भर्न पुनस् म्याद थप गरेको हो ।

केन्द्रले पहिलो पटक गत फागुन १ गतेको गोरखापत्रमा २०७८ चैत ३० गतेभित्र फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरेको थियो । विद्यालयबाट विवरण आउने क्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी वैशाख ७ गतेसम्म ७ दिनको लागि पहिलो पटक म्याद थप गरेको थियो ।

निर्धारित समयमा सबै विद्यालयले फारम नभरेपछि पुनः दोस्रो पटक आगामी वैशाख ३१ गतेसम्मका लागि फाराम भर्ने म्याद पुनः थप गरेको छ ।

केन्द्रले सूचना जारी गर्दै धेरै विद्यार्थीलाई सो छात्रवृत्ति कार्यक्रममा सहभागी गराउन विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फाराम भर्ने अनुरोध गरेको छ । बैशाख ३१ गते भन्दा पछाडि अपलोड भएका भएका फाराम मान्य नहुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस