२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

अ+ अ-

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचन पछि काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

पहिलो दल बन्नकै लागि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेको भन्दै उनले अबको निर्वाचनबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरे ।

तालमेलबाट शक्ति सञ्चय गर्ने र तिनै तहको निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका साथ अगाडि बढेको उनको भनाइ थियो ।

नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाले बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले तालमेलका विषयमा निराश नभई ऊर्जाका साथ चुनावी अभियानमा लाग्न आग्रह पनि गरे ।

२०७४ को स्थानीय तह निर्वाचनबाट नेकपा एमालेले सरकार चलाउने जिम्मेवारी पाए पनि पूरा गर्न नसकेको स्मरण गराउँदै शर्माले भने, ‘काँग्रेस चाहेर होइन बाध्यताले सरकारमा गएको हो । पटक पटक संसदविघटन भयो, काँग्रेसलाई ल्याएर सरकार सुम्पेपछि हामी बाध्य भएका हौँ।’