९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीको धनकौलमा ढुङ्गामुढा हुँदा मतदान रोकियो , कम्तीमा ६ राउन्ड हवाई फायर

अ+ अ-

काठमाडौँ । सर्लाहीको धनकौल नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ ।

प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुङ्गामुढा गरेपछि मतदान रोकिएको जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलले जानकारी दिए ।

एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ ।

‘त्यहाँ सुरुवातदेखि नै मतदान कोठाभित्र गर्ने की कोठाबाहिर गर्ने भन्नेमा विवाद थियो । विवाद मिलेर मतदान सुरु भएपछि फेरी माओवादी र एमालेले प्रतिनिधिका विषयमा विवाद गर्दै बहिस्कार गर्दै बाहिर निस्किएका थिए । बाहिर ढुङ्गा मुढा भएपछि हवाई फायर भएको थियो। तर कति राउन्ड भयो भन्ने गन्नै बाँकी छ’, एसपी पोखरेलले भने, ‘विवाद मिलाएर फेरी मतदान सुरु हुन लाग्दा माओवादी र एमालेका सयौँ कार्यकर्ता फेरी झडपमा उत्रिएका थिए । हामीले ६ राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लियौँ।’

यसै गरी महोत्तरीको बलुवा-५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उनीमाथि हात पात भएर विवाद सुरु भएको थियो । अहिले मतदान भइरहेको महोत्तरी प्रहरी प्रमुख कृष्ण पङ्गेनीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस