१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाको चंखेली गाउँपालिका-२ मा पुन: मतदान गर्न गठबन्धनको माग

अ+ अ-

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् ।

स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।

सङ्घीय सांसद छक्कबहादुर लामासहित गठबन्धन दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका हुन् ।

९ सय ३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३ सय ९० मत मात्र खसेको थियो ।

सांसद लामाले यही मत संख्याबाट धाँधली भएको आरोप लगाए । उनले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र १५ प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकाले पुनः मतदान गर्न माग राखेको बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकाले मतदान केन्द्रको मतदान कार्य रद्द गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गरिसकेका छन् ।

उनले गठबन्धन दल पक्षका मतदातालाई मतदान गर्नका लागि मतदान केन्द्र जाने वातावरण नै नबनाएको आरोप लगाए । उक्त पक्षले मुचुल्कामा समेत हस्ताक्षर गरेको छैन । स्वतन्त्र पक्षलाई गठबन्धनका दुई दलबाहेक अन्य पार्टीहरुको सहयोग रहेका छन् ।

यसअघि गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस