९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा हरियाली , ६० अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । दुई सातापछि बल्ल सेयर बजार हरियाली बनेको छ । बुधबार बजारको परिसूचक नेप्से ६०.२२ अङ्क बढेको छ ।

सो अङ्कको वृद्धिपछि नेप्से २०८० अङ्कमा पुगेको छ । जेठ ११ गतेयता बजार लगातार घटेको थियो ।

दिनभर कुल १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक बढेका छन् । बैङ्किङ २९, विकास बैङ्क ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र व्यापार उपसमूहको सूचक ५८ अङ्क बढ्यो । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

बलेफी हाइड्रो र कालिका लघुवित्तको ९.९ प्रतिशत बढ्यो भने तेह्रथुम पावरको ९.४ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली, कुमारी बैङ्क, हिमालयन डिस्टिलरी, इन्भेस्टमेन्ट बैङ्क र अपी पावर क्रमश: अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस